• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

यी हुन् नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द तथा कटौती गर्ने एयरलाइन्स

64x64
नेपाल लाइभ बुधबार, चैत ५, २०७६  १४:०१
1140x725

काठमाडौं- कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भिसा र श्रम स्वीकृत बन्द गरेपछि अन्तर्राष्ट्रिय उडान भर्दै आएका वायुसेवा कम्पनीले नेपाल उडान बन्द तथा कटौती गर्न थालेका छन्। उडान बन्द तथा कटौती गर्ने वायुसेवा कम्पनीमा स्वदेशीदेखि विदेशीसम्म छन्।

बुधबार मात्रै हिमालय एयरलाइन्सले ढाका उडान तत्काल स्थगित गरेको सूचना प्रकाशन गरेको छ। मंगलबार मात्रै नेपाल एयरलायन्सले मलेसिया उडान बन्द गरेको सूचना प्रकाशन गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

एयरलाइन्स कम्पनीको उडान बन्द भएसँगै  विमानस्थल कार्यालयले आम्दानी समेत गुमाएको छ। नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङबाट गर्दै आएको वार्षिक ५ अर्बभन्दा बढी आम्दानी समेत गुम्ने भएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उडान बन्द र कटौती गर्ने एयरलाइन्स
हिमालय एयरलाइन्स- चीनको ४ गन्तव्य, कतार, मलेसिया र ढाका बन्द, दुबईका हकमा भने मार्च २७ देखि १० अप्रिलसम्मको उडान रद्द गरेको छ।
नेपाल एयरलाइन्स- कतार, मलेसिया, बैंकक, बैंलोर, मुब्बईमा उडान  रद्द। दिल्लीका दैनिक दुई उडान कटौती गरी १ उडान कायम। दुबईका साता वटै उडान र जापानको नारिता सातामा ३ वटा उडान गरिरहेको छ। 

  • बुद्ध एयरलाइन्स– भारतको वाराणासी उडान स्थगित
  • तिब्बत एयरलाइन्स– सबै उडान स्थगित
  • टासी एयरलाइन्स– भूटानको पारोमा ३ उडान गर्दै आएकोमा मार्च १३, १६ र १८ को उडान रद्द
  • कतार एयरवेज- २२ देखि ३१ मार्चसम्मका सबै उडान बन्द
  • सिचुवान- ३१ मार्चसम्मका सबै उडान बन्द
  • कोरियन एयर– सातामा एक मात्रै उडान, साताका ३ उडान रद्द
  • जजिरा– सबै उडान बन्द
  • ड्रार्गन– अप्रिल ३० सम्मका सबै उडान रद्द
  • चाइन साउथन– २८ मार्चसम्मका सबै उडान बन्द
  • चाइना इस्टर्न– १८, २२, २३ र २७ मार्चसम्मका उडान बन्द
  • विमान बंगलादेश– १९ र २२ मार्च बाहेक २८ मार्चसम्मका सबै उडान रद्द
  • एयर इन्डिया– २८ मार्चसम्मका सबै उडान बन्द
  • एयर चाइन– सातामा एक उडान बुधबार मात्रै संचालनमा, २८ मार्चसम्मका सबै बन्द

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १४:०१
  • #internationalFlightService

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
मंसिर ८ देखि तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
सम्बन्धित सामग्री
पोखरा विमानस्थल अनियमितता मुद्दा : चीनसँग लिएको ऋण र भुक्तानी विवरण झिकाउन विशेष अदालतको आदेश विशेष अदालतले नेपाल सरकारले विमानस्थल निर्माणका लागि चीनसँग लिएको ऋणको रकम, भुक्तानी प्रक्रिया र हालसम्म तिरिएका किस्ताको विस्तृत वि... शुक्रबार, कात्तिक २०, २०८३
अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाई आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका का... सोमबार, कात्तिक १६, २०८३
डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार उनीहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फसेक... आइतबार, कात्तिक १५, २०८३
ताजा समाचारसबै
जनकपुर–अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन हुने आइतबार, कात्तिक २९, २०८३
पूर्णिमाको ४ गोलसँगै एपीएफ सेमिफाइनलमा आइतबार, कात्तिक २९, २०८३
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु आइतबार, कात्तिक २९, २०८३
मंसिर ८ देखि तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता आइतबार, कात्तिक २९, २०८३
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्