• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको उच्च जोखिमको क्षेत्र सार्वजनिक यातायात

स्वास्थ्य र भौतिक मन्त्रालय तीव्र छलफलमा, कोरोना देखिएपछि निर्णय हुने
64x64
नेपाल लाइभ सोमबार, चैत ३, २०७६  १९:५९
1140x725

काठमाडौं- सार्वजनिक यातायातको क्षेत्र सबैभन्दा बढी मानिसको मुभमेन्ट हुने ठाउँ मध्येमा पर्छ। विश्वभर कोरोनाको संक्रमण उच्च दरमा वृद्धि भइरहेको छ। विश्व स्वास्थ्य संघठनले नेपाल उच्च जोखिममा रहेको बताइसकेको छ। कोरोना संक्रमित मुलुक चीन, कोरिया, भारतलगायत मुलुकबाट अहिलेपनि निर्वाध रुपमा हवाइ जडान जारी रहेको छ। 

यस्तो अवस्थामा सबैभन्दा बढी जोखिम रहेको सार्वजनिक यातायातको क्षेत्रमा के गर्ने भन्ने विषयमा सरकार अनभिज्ञजस्तै देखिएको छ। हालसम्म सरकारले कोरोना देखिए सार्वजनिक यातायातमा के गर्ने भन्ने विषयमा कुनै छलफल नै नगरेको व्यवसायीहरुले बताएका छन्। 

भौतिक पूवर्धार तथा यातायात मन्त्रालयले छलफल गरेर स्वास्थ मन्त्रालयसँगको समन्वयमा काम गरिरहेको मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए। ‘स्वास्थ्य मन्त्रालयले अध्ययन गरेर आवश्यक सफिरिस गर्ने र त्यहीअनुसार अघि बढ्यो तयारी गरिएको छ,’ प्रधानले नेपाल लाइभसँग भने। 

व्यवसायीले आफ्नोतर्फबाट गर्न सक्ने सवारीसाधन सरसफाइदेखि सवारी चालक तथा सहचालकलाई मास्क उपलब्ध गराउने लगायत काम गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

‘पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले आफ्नो सवारी साधनमा यात्रा गर्नुअघि तापक्रम नापेरमात्र यात्रा गर्ने व्यवस्था मिलाएको छ,’ सिटौलाले भने, ‘अन्य व्यवासयीहरुले पनि आफ्नोतर्फबाट सकेको प्रयास गरिरहेका छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सार्वजनिक यातायातको क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) देखिएको अवस्थामा छिटो संक्रमण फैलने क्षेत्र भएकाले हामीले आवश्यक तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताए। ‘कोरोना भाइरस आइनसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नुपनि भएन,’ उनले भने, ‘कोरोना देखिएको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायसँगको समन्वयनमा तत्काल कदम चालिने गरी छलफल भएको छ।’ 

पश्चिम नेपाल बस ब्यवसायी प्रालिले रुपन्देहीको बेलहिया, कृष्णनगर, महेशपुरजस्ता भारतीय नाकाबाट विभिन्न गन्तव्यमा पुग्ने बसमा यात्रा गर्दा अनिवार्य तापक्रम नाप्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै बुटवल, तानसेन, गुल्मी र अर्घाखाँचीबाट छुट्ने प्रालिअन्तर्गतका बसमा यात्रा गर्दा पनि अनिवार्य तापक्रम नाप्ने व्यवस्था गरिएको छ। 

यातायात व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालयलगायत निकायलाई जानकारी गराएपनि उक्त निकायबाट खासै चासो नदिइएको सिटौलाको भनाइ छ। ‘स्वास्थ्य विभागले सचेतनाका लागि पर्चा उपलब्ध गराउन सहयोग गरेको छ,’ उनले भने, ‘तर यातायात क्षेत्र हेर्ने यातायात व्यवस्था विभागले भने यसबारेमा कुनै छलफल पनि गरेको छैन। न त आवश्यक निर्देशन तथा तयारी नै गरेको छ।’ ज्वरो नाप्ने उपकरण समेत नपाइने अवस्थामा आफूहरुले सरकारी निकायलाई झकझक्याइरहेको सिटौलाले जिकीर गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एक/दुई चरणमा सरोकारवालाहरुसँग छलफल भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘हामीले विभिन्न पक्षसँग छलफल गरेका छौं। तत्काल सार्वजनिक यातायात बन्द गर्दा त्यसको असर अर्कै हुन्छ,’ उनले भने, ‘त्यसैले कोरोना देखिएपछि कुन कुन सवारीसाधनलाई चलाउने कुन नचलाउने भन्ने निर्याय तत्कालीन अवस्थामा नै हुनेछ।’ 

यता साझा यातायातले भने चैत १ देखि आफ्ना बसमा बिहान रुटमा जानु पूर्व स्यानिटाइजर छरेर पठाउने व्यवस्था मिलाएको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए। ‘चैत १ देखि साझाको पार्किङबाट रुटमा निस्कँदा स्यानिटाइजर छरेर पठाउने गरिएको छ। स्टाफलाई मास्क अनिवार्य गरिएको छ,’ उनले भने, ‘सचेतनाका लागि स्वास्थ्या विभागसँग समन्वय गरेर हामीले सचेतनाका लागि पोस्टर टाँसेका छौं।’ 

त्यस्तै सुन्दर यातायातले पनि बस चढ्नुपूर्व यात्रुको ज्वरो नापेर मात्र चढाउने व्यवस्था मिलाएको जनाएको छ। सुन्दर यातायातले रिङरोडमा दुईवटा विद्युतीय बस मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्