काठमाडौं– कोरोना भाइरसको सन्त्रास बढेसँगै आन्तरिक हवाई यात्रीको संख्या पनि ५० प्रतिशतभन्दा कम भइसकेको छ। आन्तरिक उडानमा केही नेपाली नागरिकमात्रै रहेका छन् भने विदेशीको संख्या शून्यजस्तै भएको छ।
आन्तरिक उडानमा हवाई यात्रुको संख्या घटेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले उडान पनि कटौति गर्न थालेको छन। यससँगै भाडा पनि ६० प्रतिशतभन्दा बढी घटाएका छन्।
अहिले आन्तरिक उडानको ट्रंक रुटमा बुद्ध, यती, श्री, सिम्रिक र सौर्यले उडान गर्दै आएका छन्। यी कम्पनीले सोमबारका लागि तोकेको अनलाइन भाडादर यस्तो छ।
कुन गन्तव्यको न्यूनतम भाडा कति?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।