• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मृत्यु भएको  ६ वर्षपछि अर्कैको नामबाट जग्गा पास 

मालपोतका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
64x64
नेपाल लाइभ मंगलबार, फागुन २०, २०७६  १८:०५
1140x725

काठमाडौ- मृत्यु भएको मान्छेको नामबाट अर्को व्यक्तिको नाममा मालपोत कार्यालयले जग्गा पास गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा  सुनसरी जिल्ला मालपोत कार्यालयले धरान-१० की रनमाया लिम्बुको जग्गा उनको मृत्यु भएपछि अर्को व्यक्तिको नाममा वकसपत्र पास गराएको हो। 

२०७० कात्तिक १० गते मृत्यु भएकी रनमाया लिम्बुको जग्गा मालपोत कार्यलयको मिलेमतोमा २०७६ मंसिर २८ गते रत्नदेवी लिम्बुको नाममा हालैको वकसपत्र पास भएको थियो। ३१ लाख ४५ हजार बराबरको जग्गा मालपोतका कर्मचारीहरुको मिलेमतोमा रनमायाको कीर्ते औंठाछाप बनाई लिखत पास गराइएको थियो। 

एक लाख ८७ हजार घुस 
३१ लाख ४५ हजार बराबरको जग्गा खरिद गर्न मालपोत कार्यालयका कर्मचारीले १ लाख ८७ हजार घुस दिएको अख्तियारको अनुसन्धानमा पाइएको थियो। उक्त जग्गा हालैको वकसपत्र मार्फत पास गर्नका लागि रत्नमायाले दुई लाख ३५ हजार छुट्टाएको र त्यसमध्ये ४७ हजार १ सय ७५ रुपैयाँ राजस्वमा दाखिला गरेको र अन्य रकम मालपोत कार्यालयका कर्मचारीलाई बुझाएकी थिइन्। एकमुष्ट रुपमा मालपोत कार्यालयका कर्मचारीहरुले उक्त जग्गा ३१ लाख मुल्यांकन गर्दै २ लाख ३५ हजार लिएका थिए। 

मालपोत अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
अख्तियारले जग्गा किर्तेमा संलग्न भएको आरोपमा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईं, नासु मनोज घिमिरे, खरिदार कृष्णप्रसाद नेपाल र मोठफाँटका खरिदार रामप्रसाद भट्टराईविरुद्ध सोही बराबरको बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ। विशेष अदालतमा अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो बराबर जरिवाना पनि असुल गर्न माग गरेको  छ। 

उपमहानगरका शाखा अधिकृतविरुद्ध मतियारको मुद्दा 
अख्तियारल इटहरी उपमहानगरपालिका सुनसरीका शाखा अधिकृत राजेन्द्र धिमाललाई जग्गा किर्तेमा मतियारको भूमिका खेलेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गाधनी स्वयं उपस्थित नभई घरबाटो सिफारिस निवेदन दिएको र मृतकको नाममा रहेको जग्गा कसरी हक हस्तान्तरण हुन सक्छ भनी गलत लिखत तयार पारेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

हालैको बकसपत्रको लागी घरबाटो सिफारिस गरी गलत लिखत तयार गर्ने कार्यमा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको भन्दै अख्तियारले धिमालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को मतियारको रुपका कैद र जरिवाना गर्न आरोपपत्रमा माग गरेको छ। 

लेखनदासविरुद्ध मुद्दा
अख्तियारले जग्गा किर्तेमा संलग्न भएको आरोपमा लेखापढी व्यवसायी पुस्करप्रसाद पोखरेलको जग्गाधनी व्यक्ति स्वयं उपस्थित नहुँदै निजको नामको लिखत लेखी झुठा सहिछापसहित लिखत तयार गरी अंशियारको हक मास्ने र रत्नदेवी लिम्बुले लाभ पाउने गरी गलत लिखत तयार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। लेखनदास पोखरेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८  मतियारको रुपमा कैद र जरिवाना गर्न आरोपपत्रमा माग गरिएको  छ। 

जग्गा धनीलाई ३१ लाख बिगो र कैद माग 
अख्तियारले  किर्ते गरी जग्गा आफ्नो नाममा जग्गा ल्याउने रत्नदेवी लिम्बुलाई ३१ लाख ४५ हजार बिगो र जरिवानाका साथै कैद सजायको माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। मृत्यु भइसकेको व्यक्ति रनमाया लिम्बुको नाममा रहेको जग्गा उनको मृत्यु भएपछि गलत कागजात बनाई, झुठा औंठाछाप लगाई पेश गरी लिखत पारित गराई गैरकानूनी कार्यमा संलग्न भएकाले सजाय गर्नुपर्ने माग गरिएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

साक्षीविरुद्ध पनि मुद्दा 
मरेको व्यक्तिको जग्गा पास गर्न साक्षी बसेका गोविन्द कोइरालालाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोत कार्यालय सुनसरीको हालैको बकसपत्रको किर्ते औंठाछाप र दस्तखतसमेत गरी पारित लिखतमा साक्षीको रुपमा बसी दस्तखत गर्ने महलमा अर्का लेखनदास कोइरालाले किर्ते दस्तखत गरी झुठा लिखत पारित गर्ने काममा साक्षी बसी मतियारको काम गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अख्तियारले कोइरालालाई भ्रष्टाचार निवारण ऐनअनुसार मतियारको रुपमा कारबाही हुनुपर्ने माग गरेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी !
सम्बन्धित सामग्री
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्