• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

रेल्वे कम्पनीले नेतृत्व नपाउँदा रेल सञ्चालनमा ढिलाइ

बैशाखमा रेल आउछ, असारसम्ममा सञ्चालनमा आइसक्छ : विभाग
64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०७६  १९:१८
1140x725

काठमाडौं- रेल्वे कम्पनीमा प्रमुख नियुक्त नहुँदा रेल सञ्चालनमा ढिलाइ भएको छ। जयनगरदेखि कुर्थासम्मको रेल रेल्वे कम्पनीले नै सञ्चालन गर्ने तय भए पनि नेतृत्व नपाउँदा नियमित काममा ढिलाइ भएको हो। 

नेपाल रेल्वे कम्पनीमार्फत रेल सेवा सञ्चालनको सरकारी तयारी छ। पहिलो चरणमा जनकपुर–जयनगर ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्न भारतमा रेल बनेर तयार अवस्थामा छ। तर सञ्चालनका लागि आवश्यक कर्मचारी नहुँदा रेल ल्याउन नसकिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। 

रेल सञ्चालनको सम्पूर्ण जिम्मा रेल्वे कम्पनीले पाएको भए पनि हाल कम्पनी नेतृत्वविहीन भएकाले रेल विभागले कम्पनीको कामसमेत गर्नु परेको मिश्रको भनाइ छ। ‘नेपाल रेल्वे कम्पनीले नेतृत्व पाउन सकेको छैन। कम्पनीले गर्ने काम पनि विभागले नै गरिरहेको छ,’ उनले भने, ‘कम्पनीको आवश्यक कर्मचारी र नेतृत्व चयन प्रक्रिया अघि बढेकाले अब रेल सञ्चालनको सबै काम कम्पनीले नै गर्छ।’ 

रेल विभागले गत शुक्रबार २६ जना कर्मचारी मागेको थियो। पहिलो चरणमा विभागले शुक्रबार सार्वजनिक सूचनामार्फत विभिन्न ९ पदका लागि आवेदन मागेको हो। रेल सञ्चालनका लागि चालक नेपाली नभएकाले प्रक्रिया पुरा गर्न सूचना निकालिएको विभागले जनाएको छ। 

नेपालीको आवेदन नगरेपछि मात्र विदेशी कामदार माग गर्न पाइने व्यवस्था अनुरुप पहिलोपटक थोरै कर्मचारी माग गरिएको विभागको भनाइ छ। अर्को पटकको सूचनामा आवश्यक कर्मचारी माग हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

रेल खरिदका लागि सरकारले ८४ करोड ६५ लाख रुपैयाँ उपलब्ध गराएको थियो। त्यही अनुसार सरकारले जीटूजी मार्फत भारतको कोकन रेल्वे कर्पोरेसनसँग दुई वटा रेल खरिद गरिसकेको छ।  

सन् १९७२ मा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी सन् २०१४ देखि निष्कृय थियो। तत्कालीन समयमा जनकपुर–जयनगर रेल सेवा रेल्वे कम्पनीमार्फत सञ्चालन हुन्थ्यो। यो रेल सेवा बन्द भएसँग रेल्वे कम्पनी सक्रिय थिएन। सरकारले मुलुकका विभिन्न भागमा रेल सञ्चालन गर्ने तयारी गरिरहेकाले नेपाल रेल्वे कम्पनी पुनः सक्रिय बनाएको थियो। नेपाल रेल्वे कम्पनी रेल बोर्डको मातहतमा रहनेछ।

भारत सरकारको सहयोगमा बर्दिबास–जनकपुर–जयनगर–कुर्था–विजयपुरसम्मको रेल मार्ग निर्माण हुँदै छ। यो खण्डको लम्बाइ ६९ किलोमिटर छ। त्यसमध्ये जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको छ।

Xtrem
Xtrem

मिश्राका अनुसार पहिलो चरणमा रेल सञ्चालनका लागि दुई सयको हाराहारीमा कर्मचारी आवश्यक पर्ने बताए। हाल नेपाल रेल्वे कम्पनीमा २५ जना कर्मचारी कार्यरत छन्। नयाँ जनशक्तिको रुपमा रेल डाइभर, टिकट काट्ने, स्टेशन म्यानेजर, रेल्वे इन्जिनियर लगायतको कर्मचारी आवश्यक पर्छ।

रेल निर्माता कम्पनीले नै सञ्चालन गर्ने वा आवश्यक चालक उपलब्ध गराउने बताएको तर लागत बढी हुने भएकाले उक्त प्रस्ताव हाल पेन्डिङमा रहेको मिश्रको भनाइ छ। ‘हामीलाई प्रस्ताव आएको छ,’ उनले भने, ‘त्यसरी निर्माता कम्पनीले भने अनुसार सञ्चालन गर्ने हो भने महगो पर्छ। त्यसैले सकेसम्म कम खर्च हुने गरि रेल सञ्चालन गर्न विभाग लागिगरेको छ।’
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण गरेकाे दावी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण गरेकाे दावी सोमबार, असोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्