काठमाडौं- आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो कविता प्रतियोगिता सम्पन्न भएको छ।
सिभिल इन्जिनियरिङ विद्यार्थी समाज, सेस नेपाल र इन्जिनियरिङ साहित्य समाज, ईन्सास पुल्चोकको संयुक्त आयोजनामा बुधबार सम्पन्न भएको अन्तर-कलेज कविता प्रतियोगितामा अप्सरा के.सी.‚ तारानाथ पराजुली शित्तल उपाध्याय क्रमशः प्रथम‚ दोस्रो र तेस्रो भएका छन्।
प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजारको नगद पुरस्कार प्राप्त गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।