• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

श्रीमतीको हत्या गरी खर्‍यानमा, १२ दिनसम्म किन सार्वजनिक भएन घटना?

64x64
नेपाल लाइभ बुधबार, पुस २३, २०७६  १४:५४
1140x725

प्यूठान- जिल्लाको मल्लरानी गाउँपालिका–३ चौरपानीका ६६ वर्षीय खोडस गिरीलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ। 

५८ वर्षीया लोकादेवी गिरीको हत्या आरोपमा उनकै पति खोडस मंगलबार उनलाई पक्राउ गरेको हो। हत्या गरेको आशंकामा मृतकका पतिलाई खोडसलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जीसीले गिरीलाई बताए।

आइतबार गाउँमा बसेको गरिबी निवारण कोष समूहको मासिक बैठकमा लोकादेवी उपस्थित नभएपछि स्थानीयले महिलाको सोधीखोजी थालेका थिए। १२ दिन अघिदेखि सम्पर्कविहीन गिरीको शवलाई आफन्त र स्थानीयले आफ्नो घरदेखि अन्दाजी १५० मिटरको दूरीमा रहेको डट्टाकुरा खर्‍यानमा गाडेर खरको मुठाले ढाकेको अवस्थामा फेला पारेका थिए। 

'लोकादेवीलाई खर्‍यानमा गाडेजस्तो देखेपछि प्रहरीलाई खबर गर्‍यौं,' स्थानीय माधव पौडेलले भने, ‘प्रहरी आएपछि गाडेको शव निकालियो।’ 

लोकादेवीलाई हत्या गरी अनुहारै नदेखिने गरी गाडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक जिसीले बताए। मृतक लोकादेवीका तीन छोरा र दुई छोरी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

घटनाको भित्री पाटो
प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका-३ चौरपानीमा वृद्ध गिरी दम्पती बस्दै आएका थिए। उमेर बढ्दै जाँदा सबै छोराछोरीहरू कामको शिलशिलामा घर बाहिर बस्दथे। स्थानीयहरूका अनुसार गिरी दम्पतीको बेलाबेलामा घरायसी झगडा भई रहन्थ्यो। झगडाले विकराल रूप लिँदा खोडसले लोकादेवीको हत्या गर्न पुगे। 

६६ वर्षीय खोडस र ५८ वर्षिया लोकादेवी पछिल्लो ३ वर्षदेखि श्रीमान र श्रीमतीले छुट्टाछुट्टै भान्सा गर्दै आएका थिए। घरमा खासै मेल थिएन। श्रीमती बस्ने घरमा बिजुलीको सुविधा थिएन। श्रीमानले त्यहाँ बिजुली बाल्न दिएका थिएनन्। तर गाउँलेहरुले सहयोग जुटाएर त्यो घरमा बिजुली बालिदिएका थिए।छुट्टाछुट्टै बस्दै आएका उनीहरू खाना भने श्रीमती बस्ने गरेकै स्थानमा खाने गर्थे। श्रीमान् र श्रीमतीले एकै समयमा खाना भने खाँदैनथे। 

२०७६ पौष ९ गते रातीको श्रीमतीले खाना पकाएर खाएर सुतेकी थिइन्। त्यसपछि श्रीमानले पकाएर खाने पालो थियो। झगडा साम्य भइसकेको थिएन।  बिजुली बालेर भात पकाएर खाने क्रममा श्रीमानश्रीमतीबीच पछिल्लो पटक झगडा भयो। श्रीमतीसँग बिजुली प्रयोगका विषयमा पछिल्लोपटक विवाद भएको खोडसले स्वीकार गरेका छन्। 

Xtrem
Xtrem

श्रीमानले श्रीमतीलाई झम्टिए। धकेलेर भर्‍याङमा पुर्‍याए। अनि घरेलु औजार प्रयोग गरी हत्या नै गरेको हुन सक्ने प्रहरीले बताएको छ। हत्यामा प्रयोग भएका घरेलु औजार समेत फेला परिसकेको बताइएको छ। 

तर आफूले घरेलु हतियार प्रयोग गरी हत्या नगरेको बताउँदै धकेल्ने क्रममा भर्‍याङमा ठोक्किदा टाउकोमा चोट लागेर रक्ताम्य भएको र केही समयपछि मृत्यु भएको स्वीकारेका छन्। 

जब श्रीमतीको मृत्यु भयो त्यसपछि श्रीमानले घर नजिकैको खर्‍यानमा खाडल खनी पुरेका थिए। उनले पुरेको १२ दिनपछि श्रीमतीलाई खाडलमा पुरेको मृत अवस्थामा स्थानीयले फेला पारेका हुन्। 

गाउँमा गरिबी निवारण कोषको हरेक महिनामा बैठक बस्ने गर्दथ्यो। बैठकमा अनुपस्थित भएपछि महिला समूहले खानतलासी सुरु गरेका थिए। अनि घर नजिकैको खर्‍यानमा खाडलमा पुरेको अवस्थामा स्थानीयले भेटाएका हुन्। त्यसपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्