काठमाडौं-गत शुक्रबार ड्रोन हमला गरी इरानको विशेष फौज ‘कुद्स’का प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि मध्यपूर्वमा संकट गहिरिएको छ।
इरानले अमेरिकी कारबाहीको ‘कडा बदला’ लिने जवाफ अमेरिकालाई फर्काएको छ। मध्यपूर्वका अधिकांश देश नेपाली श्रमिकका लागि गन्तव्य मुलुक हुन्।
धेरैले चिन्ता गरेजस्तो मध्यपूर्वमा युद्ध भड्किएला? युद्ध भइहाले नेपालले व्यहोर्ने क्षति के कस्ता हुन्छन्? यसबारे नेपाल लाइभका रामकुमार डिसीले अन्तर्राष्ट्रिय मामिला विश्लेषक टीका ढकालसँग भिडियो वार्ता गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।