काठमाडौं– डोट्याली भाषाको फिल्म ‘धन्य मायाजाल’को शिर्ष गीत सार्वजनिक भएको छ।
प्रदेशीहरुको पीडामा आधारित फिल्मको ‘बाध्यता’ नामक गीत सार्वजनिक भएको हो। सुदूरपश्चिममा लोकप्रिय गायक सूर्य विरही साउद र गायिका कल्पना विसीको स्वरमा उक्त गीत रहेको छ। गीतको शब्द र संगीत गायक साउदकै रहेको छ।
विनोद बाजुरालीको संगीत संयाजन रहेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो।
फिल्म निर्देशन वीरेन्द्र सिंह बरुले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।