काठमाडौं– गायक तेजेश रेग्मीको नयाँ गीत ‘आँखी गाजल’ सार्वजनिक भएको छ। गीतकार नवराज पन्तको शब्द रचना रहेको गीतमा चर्चित गायिका विष्णु माझीले पनि स्वर भरेकी छिन् ।
रेग्मीकै संगीत रहेको गीतको योगेश काजीको संगीत संयोजन रहेक छ।
म्युजिक भिडियो निर्देशन शिव विकले गरेका हुन्।
गीतमा मरिष्का पोखरेल, रक्षा श्रेष्ठ, नरेश खड्का र कविर खड्काको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।