काठमाडौं– गायक मनोज सिंह धामीको नयाँ गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ । धामीकै शब्द र लय सिर्जना रहेको गीतमा गायिका देवी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतको म्युजिक भिडियो निर्माण भएको छ। म्युजिक भिडियोमा चक्र बम र अञ्जली अधिकारी देख्न सकिन्छ।
भिडियो निर्देशन सुमन थापाले गरेका हुन् भने शिवदर्शन डिजिटलबाट प्रस्तुत गीत निमात्री गायत्री थापा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।