• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अजयमेरु सरकारको अढाई वर्षः गाउँ–गाउँमा सडकदेखि भैंसीलाई सुत्केरी भत्तासम्म

64x64
नेपाल लाइभ मंगलबार, पुस २२, २०७६  ०६:५४
1140x725

डडेल्धुरा–अजयमेरु गाउँपालिकाले अढाइ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ। सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरि गाउँपालिकाले २०७४ असार १९ देखि २०७६ पुस १९ गतेसम्म गरेका काम सार्वजनिक गरेको हो।
हालसम्म ५ वटा गाउँसभा तथा ७८ वटा कार्यपालिका बैठक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। कार्यपालिका तथा गाउँसभाबाट ६५० भन्दा बढी निर्णय तथा ५२ वटा ऐन, कानुन, कार्यविधि, तथा नियमावली पारित भइ कार्यान्वयनमा रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले ढिमला–भद्रपुर सडक (विनय मार्ग) विस्तार सम्पन्न गरेको छ। अनारखोली– वझकोटखतेडा सडक ट्रयाक खोल्ने काम सम्पन्न भइ खतेडा पहिलोपटक सडक सञ्जालले जोडिएको छ। अनारखोली–देवल (पंकज मार्ग)को  सडक जोडिएको तथा सुचारु भएको गाउँपालिकाले जनाएको छ। डडेल्धुरादेखि अजयमेरुकोट हुँदै भद्रपुर सडक जोडिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए।

‘अधिकांश गाउँ, टोल सडक सञ्जालले जोडिसकेका छांै भने बाँकी सबै सडक आगामी आर्थिक वर्षमा जोड्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘मालझुल–देवल सडक सुचारु गरिएको छ।’

दुई दशकदेखि प्रतिक्षारत अजयमेरु गाउँपालिकाका सबै वडा जोड्ने उग्रतारा–मेलौली सडक कालोपत्रेका लागि अथक प्रयास पश्चात संघीय सरकारको समपुरक अनुदान स्वीकृत गराउन सफल भएको उनले बताए।

६५ घरधुरीमा व्यवसायीक तरकारी खेती तालिम सम्पन्न भई ४ सय १२ जनसंख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ। जनतालाई गाउँपालिका केन्द्रमा सहज पहुँचका लागि २  वटा जिप खरिद गरि सञ्चालनमा ल्याएको समेत गाउँपालिका अध्यक्ष भट्टले बताए।

‘शिक्षा क्षेत्रमा आवश्यक सुधार तथा प्रभावकारी बनाउन सम्पूर्ण वडामा विद्यालयको नियमित अनुगमन गर्ने गरेका छौँ,’ उनले भने, ‘गाउँपालिका स्तरमा शिक्षा क्षेत्रमा एकरूपताका लागि गाउँपालिकाको अजयमेरु गाउँपालिका नामक छुट्टै शैक्षिक क्यालेण्डर प्रकाशनमा ल्याएका छौँ।’

आवश्यक पूर्वाधार, विद्यार्थी संख्याका आधारमा २ वटा प्राविलाई माविमा मर्जसमेत गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयमा शिक्षक दरबन्दी रिक्त रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले २८ जना स्वयंसेवक शिक्षक भर्ना गरेको छ। 

शिक्षा क्षेत्रमा समयपालनाका निमित्त सम्पूर्ण अधारभूत विद्यालयमा ई–हाजिर जडान र भद्रपुर माविमा सिसिटिभी जडान गरिएको जनाइएको छ। विद्यार्थी लाई आफ्नो स्थानीय तहबारे जानकारी गराउने उद्देश्यले कक्षा १ देखि ५ सम्म ‘हाम्रो अजयमेरु’ नामक स्थानीय पाठ्यक्रम निर्माण तथा निःशुल्क वितरण गरी पठनपाठनसमेत भइरहेको गाउँपालिका अध्यक्ष भट्टले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

नमूना कृषि कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र २ वटा तरकारी पकेट, २ वटा माहुरी पकेट र १ मसला पकेट क्षेत्र निर्माण गरी कार्यक्रम अगाडि बढाएको छ। साथै गाउँपालिकाले २ वटा बाख्रा स्रोत केन्द्र र २ वटा भैसी स्रोत केन्द्रको स्थापना गरेको छ। 

अढाइ वर्षको अवधिमा गाउँपालिकाले गाउँपालिकाका विभिन्न स्थानहरूमा विभिन्न समयमा ५ पटक पशु स्वास्थ्य सेवा घुम्ती शिविर सञ्चालन, गाउँपालिकाका विभिन्न स्थानमा ६ वटा डाले घाँस नर्सरी स्थापना गरेको छ। यस्तै भैंसीलाई सुत्केरी भत्तासमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

युवालक्षित स्वरोजगार बाख्रापालन कार्यकम्रबाट हालसम्म एक हजार युवा व्यवसायीलाई आधुनिक खोर निर्माण गराइ व्यवसायीक बाख्रापालनमा सहयोग गरेकोसमेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए। 

‘साविकका सम्पूर्ण स्वास्थ्य चौकीहरूमा ल्याव सेवा सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘स्वास्थ्य चौकीको पहुँचबाट टाढा रहेका २ स्थानमा सामुदायिक स्वास्थ्य एकाइ थप भइ सञ्चालनमा ल्याएको छ र थप २ स्थानमा यही महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’

Xtrem

Xtrem

‘अजयमेरु गाउँपालिकाको सान, स्वास्थ्य र समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने नाराअन्तर्गत स्वास्थ्य संस्थामा आउने बिरामीको नङ काटिदिने र हात धोइदिने कार्यको थालनी गरिएको गाउँपालिका उपाध्यक्ष कलावती भाणले जानकारी दिइन्।

युवा लक्षित कार्यक्रमबाट युवालाई हाउसवायरिङ्ग, बासका सामान बनाउने तालिम, गलैंचा बुन्ने तालिक जस्ता सीप विकासका तालिम सञ्चालन गरिएकोसमेत उनले बताइन्। 

गाउँपालिकाको पहलमा गाउँपालिका केन्द्रमा बैंक, प्रहरी चौकी, नेपाल टेलिकमको टावर, वन कार्यलय स्थापना भएका छन्। खानेपानीको चरम समस्यामा रहेका बस्तीमा खानेपानीको विस्तार गर्न गरिएकोसमेत गाउँपालिकाले जनाएको छ। अजयमेरु कोटलाई नेपालको पर्यटकीय गन्तव्यमा समावेश गर्न सफल भएको गाउँपालिकाको दाबी छ। 
 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्