एजेन्सी- अस्ट्रेलियामा डढेलोका कारण दुई दर्जन मानिसहरुले ज्यान गुमाइसकेका छन्।
६ हजार घरहरु जलेर नष्ट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार अहिलेसम्म पचास करोडको हाराहारीमा पशुपंक्षी जलेर मरेका छन्।
आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगाे नियन्त्रणमा आउन अझैं महिनौ लाग्न सक्ने अस्ट्रेलियाका प्रधानमन्त्री मोर्रिसनले जनाएका छन्।
यसरी विश्वलाई नै ध्यान खिच्ने गरी भएको यो आगलागी अमेजनको जङ्गलमा लागेको भन्दा धेरै क्षतिजनक भएको बताइएकाे छ।
आगलागीबाट जलेका जनावरहरुका विभत्स तस्वीरहरुले विश्वको नै ध्यान खिचेको छ भने चिन्तित पनि बनाएकाे छ।
तस्बिरमा हेर्नुहाेस् आगलागी
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।