काठमाडौं- कालिका गाउँपालिका-१ मूलखर्कमा बस पल्टिँदा बसमा सवार ९ जना घाइते भएका छन्।
सोमबार काठमाडौबाट रसुवाको स्याफ्रु जान लागेको प्र ३ १००५ /९४६५ नम्बरको बस सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना थियो।
घाइतेमध्ये दुईजनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।