• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रधानन्यायाधीश राणाको एक वर्षे समीक्षा : वैदिकदेखि एनसेलको बचाउसम्म

64x64
नेपाल लाइभ शुक्रबार, पुस १८, २०७६  १७:५५
1140x725

काठमाडौ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले कार्यभार सम्हालेको एक वर्ष पुगेको छ। उनले पत्रकार सम्मेलन गरेरै एक वर्षको अवधिमा सर्वोच्चमा उल्लेख्य सुधार भएको दाबी गरे।

उनले आफ्नो कार्यकालमा सुरु भएका राम्रा काम र विगतमा चल्दै आएका कामलाई निरन्तरता दिएको बताए। राणाले आफ्नो कार्यकालमा न्यायपालिकाको छवि उचो बनाउने कार्यमा केही काम भएको दाबी गरे।

उनले सुनकाण्डदेखि एनसेल , पदम वैदिक, निजगढ र न्यायाधीश नियुक्तिसम्म आफूलाई बचाउ गरे। 

एनसेल लाभकर विवाद‚ ‘कपि पेष्ट’ गर्दा  अदालतमाथि प्रश्न उठ्यो 
यो वर्ष भएकामध्ये सबैभन्दा चर्चित फैसला हो ‘एनसेल लाभकर विवाद’। यो विवादमा अदालतले गलत नगरेको उनले दाबी गरे। ‘तपाईहरुले हेर्न सक्नुहुनेछ दुवै फैसला सार्वजनिक नै छन् र आयकर ऐन पनि सार्वजनिक नै छ’ उनले भने‚ ‘सार्वजनिक पदाधिकारीलाई हामीले ऐन हेरेर कर निर्धारण गर्न भनेका थियौं तर उहाँहरुले कपि पेष्ट गर्नु भयो अनि फेरि व्याख्या गर्नु परेको हो।’

कर अधिकृतले गर्ने काम अब अदालतका न्यायाधीशले गर्न लागेको हो ? भनी सोधिएको प्रश्नमा राणाले यस्तो जवाफ दिएका हुन्। आयकर ऐनको दफा १२० क र खलाई कर अधिकृतले राम्रोसँग अध्ययन नगर्दा अदालतमाथि प्रश्न उठेको उनले दाबी गरे। 

‘एनसेलको कर विवादमा अदालतले घटाइदियो भन्दा किन बढाइयो भनेर समाचार आउला भन्ने मेरो आश थियो‚’ उनले भने‚ ‘यसमा मेरो बुझाइ के हो भने सार्वजनिक निकायका पदाधिकारीले आफ्नो दायित्व पुरा नगर्दा हामीमाथि प्रश्न आएको होला?’

सुनकाण्डमा फैसला वा आदेश होइन नियतमाथि छानबिन 
३३ क्विन्टल सुनकाण्डमा मुख्य न्यायाधीशसहितका विराटनगर उच्च अदालतका न्यायाधीशमाथि लामो समय निलम्बनको कारबाही भएको थियाे भने एक न्यायाधीशलाई हटाइएको थियो। तर उच्च अदालतले जे आदेश गरेको थियो त्यही नै सर्वोच्चबाट सदर भएपछि यो प्रकरणमा प्रश्न उठेको थियो।

उक्त प्रश्न पत्रकारले सोधेपछि राणाले त्यसको बचाउ गरे। उनले सुनकाण्डमा आदेश वा फैसला के भयो भनेर नहेरिएको दाबी गरे। उनले उक्त आदेश गर्दा न्यायाधीशले गरेको पदीय आचरण विपरीतको काम र उसको नियतमात्र हेरिएको दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त घटनामा मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेलसहितका न्यायाधीशहरु लामो समय न्याय परिषदको काजमा बसेका थिए। पछि एक न्यायाधीशलाई कारबाही गर्दै अरुलाई सफाइ दिइएको थियो। 

लामो समय न्यायाधीश काजमा राखेपछि उनीहरुकै आदेश सदर भएको भनी राणाको आलोचना भएको थियो। पत्रकारले यही प्रश्न उनलाई सोधेका थिए। 

वैदिक प्रकरण : न्यायाधीश बन्ने एक प्रतिशत सम्भावना 
न्यायपरिषद सदस्य रहेका पदम वैदिकलाई सर्वोच्चको न्यायाधीश बनाउन लागेको विषयमा सोधिएको प्रश्नमा उनले बारको सहमति नभई नहुने जिकीर गरे। बारले विरोध गरेपछि आफूले ९९ प्रतिशत नगर्ने बताएको तर बारले नै फेरि सिफारिस गरेमा आफू केही नबोल्ने बताए। सर्वोच्चको न्यायाधीशसरहको व्यक्ति पदमा बसेर छलफल पनि गर्न नहुने तर्क आफूले राखेपछि उनले राजीनामा दिएको भन्दै विवाद आउने काम आफूले नगर्ने बताए। 

फैसला लेखनमा गम्भीर 
सर्वोच्च अदालत फैसला छिटो लेख्न गम्भीर रहेको दाबी उनले गरे। मुलुकी संहिताले २१ दिनभित्र फैसला लेख्न भनेपनि यो सहज नभएको बताए। फैसला लेखन सहज कुरा नभएको भन्दै उनले सकेसम्म छिटो लेख्ने कार्यमा अदालत लागि परेको जानकारी दिए। फैसला लेखनकै लागि महाशाखा तयार गरिएको भन्दै उनले अब सहज हुने दाबी गरे। 

Xtrem

Xtrem

२०७५ फागुनमा ३ हजार ३ सय ९४ फैसला लेख्न बाँकी रहेकोमा २०७६ मंसिरसम्म १ हजार ९ सय ११ थानमात्र बाँकी रहेको जानकारी दिए।  

न्यायाधीश नियुक्तिमा राजनीतिक हस्तक्षेप छैन 
अदालतमा न्यायाधीश नियुक्ति हुदा हुने चरम राजनीतिको आरोप पनि उनले अस्वीकार गरे। हालै मात्र उच्च र जिल्ला अदालतमा सिफारिस गर्दा जुनियर व्यक्ति र राजनीतिक नेताका आसेपासे परेको भनी आलोचना भएको विषयमा सोधिएको प्रश्नमा उनी यस्तो कुरा स्वीकार गर्न तयार भएनन्। 

‘अदालतमा न्यायाधीश नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप छैन‚’ उनले भने‚ ‘परिषद्ले योग्य व्यक्तिहरुको नियुक्ति गर्ने हो‚ र गरिरहेको छ।’  

यद्यपि न्यायाधीशहरूको पदावधि बाँकी रहेकै बेला रिक्त हुनुअघि नै न्यायाधीश नियुक्त गरिएको विषयमा सोधिएको प्रश्नमा जवाफ दिएनन्।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्