जनकपुर–उखु किसानको पक्षमा जनकपुरका युवाहरूले प्रदर्शन गरेका छन।
किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै किसान आन्दोलनको समर्थनमा जनकपुरका युवाहरुले प्रदर्शन गरेका हुन्।
मधेश मासका संयोजन समिति सदस्य सरोज मिश्र , सुशील कर्ण लगायतका युवाहरुको अगुवाईमा जनकपुरको रामानन्द चोकमा प्रदर्शन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।