• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

किसानका मुद्दामा किन बोल्दैन ‘किसान आयोग’?

64x64
नेपाल लाइभ शुक्रबार, पुस १८, २०७६  ०६:४५
1140x725

काठमाडौं- चिनी उद्योगीबाट तीन वर्षदेखि उखुको भुक्तानी नपाएका किसान विगत डेढ वर्षदेखि आन्दोलनरत छन्। उनीहरुको आन्दोलन अहिले राजधानी केन्द्रित भएको छ।

सरकारले माघ पहिलो साताभित्र सबै किसानलाई भुक्तानी उपलब्ध गराउने आस्वासन दिएको छ। तर, अनेकौं पटक यस्ता आस्वासन पाएका किसानले सरकारलाई विश्वास गरेका छैनन्। उनीहरुको आन्दोलन माइतीघर मण्डलामा अहिले पनि जारी छ।

किसानको हक, हित र अधिकारको संरक्षणका लागि भन्दै गठन भएको राष्ट्रिय किसान आयोग उखु किसानले भुक्तानी नपाएको विषयमा मौन छ। किसानलाई केही समस्यापर्ने बित्तिकै त्यसको समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आयोग आफै निस्कृय भएर बसेको छ। 

उखु किसानले पाउनुपर्ने रकम नपाएको विषयमा मात्र नभइ १० हजार बढी कृषकले लगाएको गरिमा जात धानमा बाला नलागेको विषयमा पनि आयाेग कानमा तेल हालेर बस्यो। कृषिसँग सम्बन्धित पछिल्ला यी दुई घटना राष्ट्रिय मुद्दा बन्दासमेत आयोगले यो विषयमा कहीँ कतै केही बाेलन। आयाेगले आफूले गर्नुपर्ने भूमिका निर्बाह गरेन।

किसानका हक, हित, अधिकार एवं उनीहरुको राज्यप्रतिको कर्तव्य र दायित्वको बोध गराउने मात्र नभइ किसान अधिकारको अनुगमन, सुपरिवेक्षण गर्ने र सुधारको लागि सरकार समक्ष सिफारिस गर्ने जिम्मेवारी पनि आयोगको हो। त्यस्तै, कृषक हितका लागि लागि नयाँ नीति, ऐन, कानुन बनाउन सरकारलाई सहयोग गर्ने र विभिन्न बाली तथा वस्तुहरुको बजार सरलीकरण, गुणस्तर तथा लागत प्रतिस्पर्धात्मकता अभिवृद्धि, र मूल्य अभिवृद्धिको आधारमा किसानले उचित मूल्य पाउने उपायको बारेमा सरकारलाई सुझाव दिने महत्वपूर्ण भूमिका आयोगले निर्वाह गर्नुपर्ने हो। तर, आयोगको कार्यशैलीभित्र भने यी कुनै कुरा अटाउँदैनन्। उखु किसानका समस्या समाधान गर्ने विषयमा राष्ट्रिय मानव आयोगले आवाज उठायो, तर सम्बन्धित क्षेत्रकै अधिकारप्राप्त किसान आयोगले हालसम्म केहि प्रतिक्रिया जनाएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ भने आयोगले गर्नुपर्ने काम गरिरहेको दाबाी गर्छन्। ‘हामीले किसानका पक्षमा बोलनौं, उनीहरुका समस्या सुनेनौं भन्ने कुरा जायज होइन। समाधानका लागि आयोगले पहल गरेको छ। विभिन्न मन्त्रालय, उद्योगी र किसानहरुलाई एकै ठाउँमा राखेर यो विषय टुंगाउन आयोगले भूमिका खेलेको छ,’श्रेष्ठ भन्छन्, ‘आयोगले किसानका पीरमर्का बुझ्न पहल गरेन भन्दा पनि हामीले दिएका सुझाव सरकारले कति कार्यान्वयन गर्‍याे भन्ने महत्वपूर्ण कुरा हो। 

‘सरकारी तथा गैरसरकारी एवं नीजि क्षेत्रबाट हुने क्रियाकलापले किसानहरुको अधिकार हनन् भएमा सम्बन्धित निकाय र नेपाल सरकारलाई जानकारी गराइ आवश्यक सुझाव सिफारिस गर्ने’ भन्ने विषय आयोगको काम, कर्तत्व र अधिकारमा पर्दछ। किसानहरुको हक अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उपायहरु पनि आयोगले सिफारिस गरेर सरकारले त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने हो। तर, आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न भने सकेको देखिँदैन।

किसान आयोगको यही निस्कृयता र सुस्ततालाई देखेर निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले आयोग नै खारेज गर्नुपर्ने बताएका थिए। आयोगका काममा खनालले बढी चाँसो देखाएपछि आयोगले केही समय अलि देखिने गरी काम पनि गर्‍याे। परिणामस्वरुप आयोगले अघिल्लो वर्ष किसान वर्गीकरण, किसान परिचयपत्र र योगदानमा आधारित किसान पेन्सन, कृषि ऋण, बाँझो जग्गा व्यवस्थापन, कृषि विकास रणनीतिको कार्यान्वयनको अवस्था तथा कृषि उत्पादन र निर्यात वृद्धिमा देखिएका समस्याका विषयमा प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझायो। तर, त्यसपछि भने आयोग पुनः सुस्ताएको देखिन्छ। आयोगले जुन क्षेत्रका लागि भनेर मन्त्रालयलाई नीतिगत सुझाव दिएको थियो, त्यसको कार्यान्वयनका लागि स्पष्ठ कार्ययोजना भने पेश गरेन। यही कारण मन्त्रालयले पनि ती योजना कार्यान्वयनमा चाँसो देखाएन।

Xtrem
Xtrem

कृषि क्षेत्रको विकास र किसानको हितका लागि समन्वयात्मक भूमिका खेल्नुपर्ने आयोग र मन्त्रालयबीचको सम्बन्ध अहिले पनि राम्रो छैन। यी दुई निकायले एकअर्काले गरेका कामप्रति सुरुवाती दिनदेखि नै विमति देखिँदै आएको छ। मन्त्रालयले आयोगलाई काम गर्न नसकेको तथा तोकिएको जिम्मेवारी पूरा नगरेको र आयोगले मन्त्रालयलाई आफ्नो काममा असहयोग गरेको भन्दै एकअर्कामाथि दोषारोपण यी दुई निकायका पदाधिकारीहरुले सार्वजनिक रुपमै गर्दै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्