• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा नागरिकता कानुन विवाद : १४ महिने बच्चीकी आमाले १२ दिनपछि छोरीलाई दूध चुसाउन पाइन्

सात मिनेट ढिला आदेश पाउँदा थप एक दिन थुनामा
64x64
नेपाल लाइभ बिहीबार, पुस १७, २०७६  १६:१७
1140x725

​एजेन्सी – भारतमा नागरिकता कानुन संशोधनको  विरोधमा उत्रिएकामध्ये ५६ प्रदर्शनकारीलाई वाराणासी सेशन कोर्टले धरौटीमा रिहा गर्ने आदेश गरेको छ। 

नागरिकता संशोधन कानुन(सीएए)को विरुद्धमा प्रदर्शन गरेको भन्दै पक्राउ परेका उनीहरु बुधबार अदालतबाट धरौटीमा छुटेका हुन्।  बाँकी तीन व्यक्तिको निवेदनमा भने छुट्टै सुनुवाइ गर्ने तयारी अदालतले गरेको छ। यसरी छुट्नेमा १४ महिने बच्चाकी आमा-बुबा पनि परेका छन्। सरकारले ७३ जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। 

यसरी पक्राउ पर्नेमा सामाजिक कार्यकर्तासँगै वामदलका नेता र छात्रहरु थिए। वाराणसीमा भएको विरोध प्रदर्शनमा पक्राउ परेका उनीहरु पहिलो पटकका लागि जमानतमा छुटेका हुन्।

सीएएको विरोधमा १९ डिसेम्बरमा बेनियाँ क्षेत्रबाट निकालिएको र्‍यालीमा सहभागी भएका ५९ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो। सोही दिन १७ जना अन्य प्रदर्शनकारीलाई दशाश्वमेध घाट क्षेत्रबाट पक्राउ गरिएको थियो।

उनीहरुविरुद्ध गम्भीर अपराधमा संलग्न भएको दाबी गर्दै प्रहरीले तल्लो अदालतमा पेश गरेपछि उनीहरुको धरौटी माग अस्वीकार भएको थियो। यसरी पक्राउ पर्नेमा वातावरणको क्षेत्रमा काम गर्दै आएका सामाजिक कार्यकताहरुसमेत रहेका थिए।

नागरिकता कानुन संवैधानिक व्यवस्थाविपरीत भएकाले खारेज हुनुपर्ने जिकीर गर्दै आन्दोलनमा उत्रेका दम्पती १२ दिनसम्म जेलमा बसेका थिए। उनीहरुको बच्चा चम्पकले जेलमा रहँदा खान-पिउन बन्द गरेपछि उनीहरु तनावमा थिए। आफ्नो सन्तानको प्राण संकटमा परेपछि उनीहरुले रिहाइका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका थिए। बच्चाको जीवन रक्षाका लागि पहल गरिदिन उनीहरुले जेलबाटै पत्र लेखेका थिए। 

शान्तिपूर्ण प्रदर्शनमा पक्राउ परेका व्यक्तिलाई धारा १४४ उल्लंघनको आरोपमा १२ दिनसम्म थुनामा राख्नु गलत भएको तर्क पेश गरिएको थियो। अदालतमा बच्चाको स्वास्थ्य अवस्थाका बारेमा पनि प्रश्न उठाइएको थियो। लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्न पाउनु जनताको अधिकार भएकाले यसलाई अपराध मानेर थुनामा राख्नु गलत भएको जिकीर कानुन व्यवसायीले गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अदातलले ५६ जना प्रर्दशनकारीलाई २५-२५ हजार धरौटी माग गर्ने आदेश गरेको थियो। अदालतलको आदेश ढिला आउँदा उनीहरु बिहीबारमात्रै रिहा हुन पाएका छन्।

सामाजिक कार्यकर्ता रहेकी एकता र उनका पतिको १४ महिने बच्चासहित बिहीबार मिलन भएको छ। ‘मेरी छोरी चम्पक मेरो दूधमा निर्भर थिइन्। म धेरै तनावमा थिएँ‚’ उनले भावुक हुँदै भनिन्‚ ‘यी १२ दिन म निकै मुस्किलमा थिएँ।’

सात मिनेट‚ जसले उनलाई थप एक दिन थुनामै राख्यो
अदालतको आदेश सात मिनेट ढिलो हुँदा उनी थप एक दिन हिरासतमै बिताउन बाध्य भइन्। बुधबार उनीहरुको सुनुवाइ समाप्त भएको थियो र अदालतले आदेश जारी गरेको थियो। उक्त आदेश लिएर जाँदा वाराणसी सेन्ट्रल जेलका अधिकारीले अदालतद्वारा जारी धरौटी आदेश सात मिनेट ढिलो भएको भनी फर्काएका थिए।

Xtrem

Xtrem

एकताका एक नातेदारले बच्चाको स्वास्थ्य अवस्था नाजुक भएकाले आमालाई रिहा गरिदिन आग्रह गरेका थिए। तर उनीहरुले बिहीबार पुनः आउनु भनी फर्काएका थिए।

चम्पकका काका शशिकान्त तिवारीले भने‚ ‘मैले जेल अधिक्षकसँग धेरै बिन्ती गरेँ। १४ महिनाकी बच्ची‚ जसले दुई साता आमाबिना बिताइन् उनको ख्याल गरिदिनुस्।’ उनले आफ्नो कुरामा विश्वास नगरी पत्र बुझ्ने समय सकिएको मात्र जानकारी गराएर फर्काएको बताए।


‘दिउँसो ३ बजेमात्र हामीले धरौटी आदेश पाएका थियौ’ शशिकान्तले भने‚ ‘लगत्तै हामी जेल पुगेका थियौ लगभग पाँच बजे पुगेका थियौं।’ केही समय बाँकी हुँदै आफूहरु पुगेको उनले बताए पनि जेल अधिक्षकले स्वीकार नगरेको  उनको भनाइ छ।

‘तपाई सात मिनेट ढिला हुनुभएको छ‚’ उनले जेल अधिक्षकको भनाइ सुनाए‚ ‘अदालतको रिहाइ आदेश आजका लागि काम लाग्दैन त्यसैले आज छोड्दैनौ।’

शशिकान्तले यस्तो समयमा विवेक देखाउनु पर्ने भन्दै केही उदाहारण उनले सुनाए पनि अधिक्षक तयार नभएको बताए। जेल अधिक्षक पीके त्रिवेदीले भने आफूहरुले कसैलाई पनि रातमा रिहा गर्न नसक्ने भएकाले फिर्ता पठाइएको र बिहीबार रिहा गरिएको बताए। नियमअनुसार कैदीहरुलाई अँध्यारो सुरु भएपछि रिहा गर्ने अधिकार जेल अधिकारीलाई नभएको उनले दाबी गरे। 

उनीहरूको संवाद चलिरहँदा सूर्यास्त भएकाे थिएन। वाराणासीमा ५:२० मामात्र सूर्यास्त भएको उनले बताए। रोचक त यो थियो कि रिहाइ आदेश भएको कुरा जेलका अधिकारीहरुलाई उनीहरु पुग्नुभन्दा धेरै घन्टा पहिले थाहा थियो।

 

​

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्