काठमाडौं- ‘पहिचान सम्मान–२०२०’बाट लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला पुरस्कृत हुने भएका छन्।
पहिचान पुरस्कार कोषले विज्ञप्तिमार्फत् संग्रौलालाई पहिचान पुरस्कार दिइने जानकारी दिएको हो। पुरस्कारको राशी चार लाख दुई हजार दुई सय रूपैयाँ रहेको छ।
पुरस्कार चैत्र २२ गते प्रदान गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।