complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

३ वटा जहाज चलाउन १८ सय जनाले जागिर खाने अवस्थाको अन्त्य गर्छु : रविन्द्र अधिकारी (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ बिहीबार, चैत ८, २०७४  १३:१०
1140x725

दुई पटक संविधानसभाको सदस्य भई संविधान लेखन र कानुन निर्माणमा सक्रिय युवा नेता रविन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्। संसदको विकास समितिमा सभापति रहँदा राष्ट्रिय गौरवका आयोजनाहरुमा नियमित अनुगमन गर्दै अधिकारीले विकासको सम्भावना बढाउन अनुगमन जरुरी हुन्छ भन्ने देखाएका थिए। 

विकासप्रेमी नेताको परिचय बनाएका अधिकारीले मन्त्री भएर अबको समयमा गर्ने कामबारे आम जनताले चासोपूर्वक हेरेका छन्। देश विकासमा महत्वपूर्ण भनेर बताइँदै आएको पर्यटन क्षेत्रलाई योगदान दिने अवस्थामा पुर्‍याउन मन्त्री अधिकारीसामु विविध चुनौती छन्। त्रिभुवन विमानस्थलको सुधार, देशका अन्य स्थानमा अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलको निर्माणका साथै राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अवस्थालाई सुधार गर्नु उनका मुख्य चुनौती देखिन्छन्।

यिनै विषयमा नेपाल लाइभका दुर्गा दुलाल र हिम विक्रम केसीले मन्त्री अधिकारीसँग गरेको कुराकानी:

विकास समितिमा बसेर देशको पूर्वाधार तथा विकास-निर्माणमा देखिएका समस्या समाधानमा पहल गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै तपाईंले देखेका चुनौती के हुन्? 

म अहिले सूचना संकलन गरिरहेको छु। मुख्य चुनौती हाम्रा संस्थाहरुले पर्यटन विकासका लागि कति योगदान गर्ने बनाउने भन्ने हो। कामचलाउ रुपमा विकासका काम भइरहेका छन्। यस्तो अवस्थाले पर्यटन क्षेत्रको प्रगति हुँदैन। त्यसैले अहिलेको परम्परागत तरिका बदलेर नयाँ तरिकाबाट अगाडि लैजान चाहन्छौं। अहिले जुन गतिहीनता र सुस्तता छ, त्यसलाई बदल्छौं। 

पर्यटन र नागरिक उडड्यन क्षेत्रको विकासका लागि तपाईंले निर्धारण गरेका प्राथमिकता के-कस्ता छन्? 

पर्यटन क्षेत्रलाई हामी राष्ट्रिय विकासका लागि योगदान गर्ने क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं। देशको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) मा २५ प्रतिशत हिस्सा पुर्‍याउन सक्दा मात्र पर्यटन क्षेत्रको योगदान गनिन्छ। हामीले अहिले देश विकासमा कृषि, पर्यटन र ऊर्जाको योगदान भनेर गफ मात्र दिइरहेका छौं। पर्यटनको योगदान बलियो नभए हामीले पर्यटन हाम्रो हो भने पनि त्यसको केही अर्थ हुँदैन। धेरैभन्दा धेरै पर्यटक ल्याउने लक्ष्य पूरा गर्न पर्यटन क्षेत्रमा निजी क्षेत्रलाई सँगसँगै  अगाडि बढाउने, आवश्यक पूर्वाधार निर्माण गर्ने र पर्यटन सम्बद्ध उद्यमीहरु विकास गर्न हाम्रो ध्यान जानेछ। 

अहिले भएको संरचनामा त्रिभुवन विमानस्थलको व्यवस्थित सञ्चालनका लागि पोखरा, भैरहवा लगायतका विमानस्थल निर्माणको कुरा टुंगो लगाउनेछौं। विराटनगर र नेपालगञ्ज लगायत विमानस्थलको विस्तार गरेर ठूला जहाजहरु चल्न मिल्ने हिसाबले लैजादैछौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाएर लैजाने मेरो संकल्प हो। निगमले अहिलेकै मोडलमा काम गर्न सक्छ कि नयाँ मोडलमा लैजाने भन्नेमा पुनरावलोकन गरेर आवश्यक परेमा नेपाल टेलिकमको मोडेलमा लैजान्छौं। अर्थात् सरकारी र निजी साझेदारी मोडलमा  लैजानेछौं। 

Ncell 2
Ncell 2
nimb
nimb

पर्यटन क्षेत्रको सुधारका लागि तपाईंका भावी योजना के-के छन्?

अहिले कुनै ठोस योजना बनाएको छैन। केही समयमा विस्तृत योजना सार्वजनिक हुन्छ। मेरो अहिलेको एकमात्र सोच भनेको आफ्नो मन्त्रालय मातहत रहने कार्यालयहरुलाई समान व्यवहार गर्दै काम गर्ने वातावरण बनाइदिने हो। सुरुमा म त्यसको कार्ययोजना बनाइरहेको छु।

मन्त्रालयको भूमिका संरक्षक र अभिभावकको हो भन्ने कुरा मातहतका कार्यालयलाई महसुस गराउन जरुरी देखेको छु। सबै निकायलाई काम गर्ने वातावरण बनाइदिएर परिणाम निकाल्न सहयोग गर्नु मेरो पहिलो चरणको दायित्व हो। काम गर्ने वातावरण दिने हो भने उनीहरुको क्षमता र त्यहाँभित्रको कमजोरी थाहा पाउन सकिन्छ। 

नेपाल वायुसेवा निगमको सुधारका लागि तपाईंले के गर्ने सोच राख्नुभएको छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल वायुसेवाको नाम र बदनाम दुवै छ। यसलाई अब स्तरोन्नति गर्नुको विकल्प छैन। यसमा मेरो सोच- तीन वटा जहाज चलाउन १८ सय मानिस चाहिने अवस्थाको अन्त्य गर्छु।

राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ।  निगमलाई आजको हालतमा पुर्या उने कर्मचारी र पदाधिकारीमाथि कारबाही हुन्छ त?

सबै कुरा हुन्छ। अहिले म अध्ययनकै चरणमा भएकाले तपाईंहरुले दुई महिनापछि आएर सोध्नुभयो भने सबै जवाफ पाउनुहुनेछ। नेपालको वायुसेवामा एक प्रकारको सिन्डिकेट जस्तो देखिएको छ। त्यसलाई अन्त्य गर्दै प्रतिस्पर्धी र त्यसमा पनि स्वस्थ वायुसेवा बनाउने मेरो लक्ष्य हो। सरकारी वायुसेवा निगममा विविध समस्यादेखि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा चरम विकृति छ। मेरो कार्यकालमा विकृतिरहित विमानस्थल बन्नेछ। 

पर्यटन नेपालको रोजगारी र विकासको मुख्य क्षेत्र हो भन्ने कुरामा भाषण मात्र सुनिन्छ। यसमा तपाईंको धारणा के छ? 

नेपालको विकासको एकमात्र सम्भावना भएको क्षेत्र पर्यटन नै हो, यसमा विवाद छैन। तर, हामीले हालसम्म कुरा गरे अनुसार काम गर्न सकेका छैनौं। अबको मेरो उद्देश्य कुरा होइन, काम गर्ने हो। खासगरी राष्ट्रिय अर्थतन्त्रमा २५ प्रतिशत हिस्सा पुर्‍याउन सक्दा मात्र पर्यटन क्षेत्रले योगदान गरेको मानिन्छ। तर, हाम्रोमा त्यो अवधारणा स्थापित हुन सकेको छैन। हामीसँग पर्यटकीय आकर्षणका धेरै ठाउँ छन्, जसको प्रचारप्रसार हुन सकेको छैन। हामी पर्यटन हाम्रो अबको विकास गर्ने र रोजगारी दिने क्षेत्र हो भन्छौं, तर त्यस अनुरुपका काम हुन सकेका छैनन्। यो अवस्था अब अन्त्य हुन्छ। पर्यटन मन्त्रालय अन्तर्गतका विद्यमान संरचनालाई व्यवस्थित गर्ने र नियम-कानुन अन्तर्गत सञ्चालन गर्ने मेरो सोच हो।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्