बर्दिबास नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विदुरकुमार कार्की विजयी भएका छन्। उपमेयरमा माओवादीकै कृष्णमाया गौतम विजयी भएकी छिन्।
अन्तिम नतिजा हेर्नुहोस्ः
मेयर/उपमेयर
माओवादी– ९१८७/८८३५
कांग्रेस– ८१७०/७०२३
एमाले– ४७९८/६२६५
राजपा– १८७२/१७६८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।