काठमाडौं- पूर्वसांसद रामेश्वर ढुंगेलको निधन भएको छ।
सोमबार अचानक मस्तिष्कघात भएपछि शिक्षण अस्पताल पुर्याइएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो।
उनी दोस्रो संविधानसभामा नेपाली कांग्रेस भक्तपुरबाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।