• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २८, २०८२ Wed, Feb 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्राध्यापक र शिक्षकको सुत्केरी बिदा विवाद जिल्ला अदालसम्म, सञ्चारमाध्यमविरुद्ध अवहेलना मुद्दा 

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १८:०८
1140x725

काठमाडौं– काठमाडौंको एक सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकलाई सुत्केरी बिदा नदिएको विवाद जिल्ला अदालत काठमाडौं पुगेको छ।

जिल्ला अदालत काठमाडौंमा उनीहरु नभई सञ्चारमाध्यममाथि पनि मुद्दा दायर भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेको समयमा गलत समाचार लेखेको भन्दै सेतापाटी र थाहा खबरविरुद्ध असनस्थित त्यौड माविका प्रध्यानाध्यापक सुरेन्द्र केसीले अपहेलना मुद्दा दायर गरेका हुन्।

बिरामी बिदालाई सुत्केरी बिदामा रुपान्तर गर्न अस्वीकार गरेका कारण आफुमाथि  शिक्षक लक्ष्मी अर्यालले अदालतमा मुद्दा दायर गरेको र सञ्चार माध्यमले पनि तथ्य नै नबुझी समाचार प्रकाशन गरेको उनको दाबी छ। अदालतमा मुद्दाका साथै उनले सञ्चार माध्यममा पनि एकतर्फी समाचार लेखाएर आफू र मुद्दालाई प्रभावित पारेको भन्दै अवहेलना मुद्दा दायर गरेको जिकीर गरेका छन्।

उक्त अवहेलना मुद्दामा जिल्ला अदालतले सोमबार कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विदुर कोइरालाको इजलाशले सेतोपाटीका सम्पादक अमित ढकाललाई १५ दिनभित्र आफैं वा आफ्नो वारेस मार्फत् अदालत उपस्थित हुन आदेश गरेको हो। 

अदालतमा विचाराधीन गर्भ संरक्षणविरुद्धको कसुर मुद्दामा प्रकाशन भएको समाचारको विषयमा अदालत उपस्थित हुन भनेको हो। 

के थियो घटना 
प्रसूतिका लागि चिकित्सकले तोकेको मिति नाघिसक्दा पनि आफूले  विद्यालय गएर पढाउनु परेको दाबी गर्दै अदालतमा शिक्षिकाले मुद्दा हालेकी थिइन्। तर प्रधानाध्यापक केसीले यस्तो नभएको जिकीर अदालतमा गरेका छन्। 

शिक्षिका अर्यालले सुरुमा २०७५ माघ  २७ देखि फागुन २७ गतेसम्म बिरामी बिदा दिएको र पछि त्यसैलाई सुत्केरी बिदामा परिणत गराउन दवाब दिएपछि विवाद भएको उनको दाबी छ। बिरामी बिदालाई सुत्केरी बिदामा परिणत गराउँदा आफू अख्तियार दुरुपयोगमा पर्ने भएकाले यस्तो सम्भव नभएको भनेपछि आफूविरुद्ध उनले मुद्दा हालेको केसीको दाबी छ।

२०७५ चैत २४ गते उक्त बिदालाई सुत्केरी बिदामा परिर्वतन गर्न निवेदन दिएकी थिइन्। 

Ncell 2
Ncell 2

प्रसूतिका लागि चिकित्सकले तोकेको मिति नाघिसक्दा पनि उनले विद्यालय गएर पढाउनु परेको दाबी अदालतमा गरेकी छन्।  तर केसीले यसमा आफ्नो कुनै गल्ती नरहेको भन्दै अदालतमा प्रतिउत्तर दिएका छन्। 

यही विवादका बीचमा शिक्षिका अर्यालले भदौमा बच्चालाई जन्म दिन्छिन्। नौ दिनको भएपछि बच्चाको मृत्यु हुन्छ। बच्चा मर्नुको कारण बच्चा पेटमा रहेको समयमा भएको धपेडी भएकाले प्रजनन अधिकार हनन भएको भन्दै उनी जिल्ला अदालत पुग्छिन्। 

यही धपेडीबीच केही दिनपछि प्रसूतिगृहमा जन्माएको शिशुको निधन भएको दाबी उनको छ। यसका लागि पीडित पक्षले प्राधानाध्यापक सुरेन्द्र केसीको ‘यातनाजन्य व्यवहार’ नै कारण भएको दाबी उनले गरेकी छन्।  

यो घटना महिला आयोग, जिल्ला सम्वन्वय समिति र महानगरपालिका हुदै अदालत आइपुगेको हो। 

घटनाअघि केसीलाई राष्ट्रिय महिला आयोगले ‘महिलाविरुद्ध हिंसा’ नगर्न चेतावनीसमेत दिएको थियो। चिकित्सकले शर्मालाई ‘पूर्ण रूपमा आराम गर्नू’ भनी प्रेस्क्रिप्सन दिए पनि केसीले बिदा स्वीकृत नगरिदिएका कारण आफूले बच्चा गुमाउनु परेको दाबी शिक्षिकाले अदालतमा गरेकी छन्।  

अहिले दुवै पक्ष आ-आफ्नो दाबीसहित अदालतमा मुद्दा लडिरहेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस नेता कोइरालाले गरे एकैदिन ६ वटा पार्टी कार्यालयको उद्घाटन
४९ हजार निर्वाचन प्रहरी आजदेखि ‘फिल्ड’मा
सरकारी ढिलासुस्ती समाधान गर्न गगनले सुनाए ‘डिजिटल गभर्नेन्स’ योजना
सम्बन्धित सामग्री
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कील... बुधबार, माघ २८, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्न... बुधबार, माघ २८, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक आन्दोलनमा ७३ पुरुष र ४ महिला गरी कुल ७७ जनाको मृत्यु भएको, २४२९ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । मंगलबार, माघ २७, २०८२
ताजा समाचारसबै
कांग्रेस नेता कोइरालाले गरे एकैदिन ६ वटा पार्टी कार्यालयको उद्घाटन बुधबार, माघ २८, २०८२
४९ हजार निर्वाचन प्रहरी आजदेखि ‘फिल्ड’मा बुधबार, माघ २८, २०८२
सरकारी ढिलासुस्ती समाधान गर्न गगनले सुनाए ‘डिजिटल गभर्नेन्स’ योजना बुधबार, माघ २८, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बुधबार, माघ २८, २०८२
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
सुनको मुल्य बढ्दा चाँदीको घट्यो मंगलबार, माघ २७, २०८२
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो मंगलबार, माघ २७, २०८२
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्