वीरगञ्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जको पछिल्लो अपडेटमा पनि कांग्रेसले अग्रता लिएको छ।
पछिल्लो अपडेट हेर्नुहोस्ः
मेयर/उपमेयर
नेपाली कांग्रेस– ५६९८/६५३२
संघीय समाजवादी फोरम– ५२८०/५२४३
राजपा– ४३५०/३७१२
माओवादी– २८४८/१९५५
नेकपा एमाले– २५३९/३०४८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।