काठमाडौं– नेपालले ७६ मिनेटमा भारतविरुद्ध गोलको अग्रता लिएको छ। नेपालका लागि बृजेश चौधरीले गोल गरेका थिए। पहिलो हाफको खेल गोलरहित बराबरीमा टुँगिएको अवस्थामा चौधरीले गोल गरेका थिए।
एएफसी युथ–१६ च्याम्पियनसिपको छनोटअन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई प्रतियोगितामा टिक्न जित आवश्यक छ। अब २४ मिनेटको खेल बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।