काठमाडौं– एएफसी युथ–१६ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा टुँगिएको छ। ४५ मिनेटको खेल सम्पन्न हुँदा दुबैतर्फबाट कुनै गोल हुन सकेन्।
नेपाली कप्तान रोसन रानामगरले ४० मिनेटमा पहेँलो कार्ड खाएका थिए। दुबै टिम सम्हालिएर खेलिरहेको अवस्थामा नेपालले गोल गर्न सकेन्। नेपाललाई छनोटमा टिकिरहन आज भारतलाई हराउनु पर्ने दबाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।