काठमाडौं– साफ युथ–१८ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले ७ मिनेटमै अग्रता लिएको छ। नेपालका रोमन लिम्बुको लामो प्रहार गोलमा परिणत भएपछि नेपालले सुरुवाती अग्रता बनाएको हो।
हाल २० मिनेटको खेल सकिँदा नेपालले १–० को अग्रता बनाएको छ। नेपाललाई उपाधि रक्षाका लागि आजको खेल जसरी पनि जित्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।