काठमाडौं– एएफसी युथ–१६ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपाल र भारतबीच ३० मिनेटको खेल सम्पन्न हुँदा दुबै टिमले कुनै गोल गर्न सकेका छैनन्। नेपालका लागि आज जित्नै पर्ने दबाब छ। नेपाल पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।