काठमाडौं– साफ यु–१८ च्याम्पियनसिप अन्तर्गत नेपाल अहिले माल्दिभ्सविरुद्ध भुटानको राजधानी थिम्पुमा भिडिरहेको छ। नेपालका लागि खेल निकै महत्वपूर्ण छ।
पहिलो खेलमा घरेलु टिम भुटानसँग १–० ले हार ब्यहोरेको नेपालले उपाधि रक्षा गर्न माल्दिभ्समाथि जित निकाल्नै पर्ने दबाब छ। लगातार दुई खेलमा हार व्यहोरिसकेको माल्दिभ्स अंक तालिकाको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।