काठमाडौं– एएफसी युथ–१६ च्याम्पियनसिपको छनोटअन्तर्गत अहले सशस्त्र प्रहरीबल हलचोक मैदानमा नेपाल र भारतबीच खेल भइरहेको छ।
एएफसी यू–१६ च्याम्पियनसिपको पहिलो खेलमा इराकसँग १–० ले पराजित नेपालका लागि छनोट हुन आज भारतविरुद्धको खेल महत्वपूर्ण छ। भारतसँग हार ब्यहोरेको खन्डमा नेपालको छनोट हुने सम्भवाना सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।