धनुषा- मिथिला विहारी नगरपालिकामा एमालेका अनिलकुमार यादव ३२४२ मत ल्याई अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजनप्रसाद यादवले २९४१ मत ल्याएका छन्।
उपप्रमुखमा एमालेकी अनिताकुमारीले ३१४७ मत ल्याउँदा बरेखादेवी यादव २७०२ मत ल्याई पछ्याइरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।