• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ठूला आयोजनाको निरीक्षणमा मन्त्री नेम्वाङ 

64x64
नेपाल लाइभ आइतबार, मंसिर २२, २०७६  १५:३३
1140x725

भैरहवा- भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ् राष्ट्रिय गौरवका आयोजनाको स्थलगत निरीक्षणमा निस्किएका छन्। मन्त्री पदमा बहाली भएपछि पहिलोपटक उनी जिल्ला–जिल्लामा पुगेर उनले ठूला आयोजनाको निरीक्षण थालेका हुन्। मन्त्री नेम्वाङ मन्त्रालयका सचिव, विभागका महानिर्देशकसहितको टोली लिएर आयोजनाको निरीक्षणमा जुटेका हुन्। 

टोलीले निर्माणाधीन बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा लुम्बिनी तिलौराकोट सडकखण्ड, सिद्धबाबा सडक खण्ड, बुटवल–नारायणगढ सडक खण्डलगायतका आयोजनाको निरीक्षण गरेका हुन्। त्यसक्रममा प्रेस संगठन नेपाल रुपन्देहीले आइतबरा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विकास निर्माणको कामलाई तिव्रता दिन जरुरी रहेको बताए। उनले निर्माणाधीन आयोजनाको काम सुस्त रहेको उल्लेख गर्दै कामको गति बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए। 

‘सिद्धबाबामा सुरुङमार्ग निर्माण हुन्छ’ 

मन्त्री नेम्वाङले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पाअन्तर्गत सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माण कार्यको प्रक्रिया सुरु भएको पनि बताए। उनले सुरुङ मार्गका लागि डीपीआर तयार भईसकेको उल्लेख गर्दै एक महिनाभित्र टेण्डर हुने बताए। 
उत्तर–दक्षिण तराई र पहाडलाई जोड्ने बहुप्रतिक्षित उक्त सडकमा करिब १ किलोमिटर लामो  सुरुङ मार्ग निर्माण गरिने मन्त्री नेम्वाङको भनाइ छ। मन्त्री नेम्वाङ्ले सुरुङ मार्ग निर्माणका लागि लगानी सुनिश्चितता भईसकेकाले टेण्डर प्रक्रिया पुरा भएपछि निर्माणको काम तत्कालै सुरु हुने बताए। सिद्धबाबा सडकका कारण बर्सेनी सयौं जनाको ज्यान जाने गरेको छ। 

भैरहवा–लुम्बिनी सडकका दुई अधुरा पुलको ठेक्का तोडिँदै 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री नेम्वाङ्ले भैरहवा–लुम्बिनी सडकमा अलपत्र दुई ठूला पुलको ठेक्का तोडिने जनाएका छन् । 

उनले पटक–पटक म्याद थप गर्दासमेत निर्माण पूरा नगरेको भन्दै दुईवटा पुलको ठेक्का तोड्ने प्रक्रियामा लागेको बताए। उक्त खण्डमा २०७१ सालमा पप्पु बागमती जेभीले तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। तीन वर्षभित्र काम सम्पन्न गर्न नसकेपछि पुनः म्याद थपेर २०७५ असार २५ सम्म सम्पन्न गर्ने गरी समय थप गरिएको थियो। 

त्यस्तै आगामी दुई वर्षभित्रै सक्नेगरी भैरहवा–लुम्बिनी सडकका ५ वटै पुल चार लेनमा विस्तार गरिने मन्त्री नेम्वाङको भनाइ छ। उनले रुपन्देही, नवलपरासी र कपिलवस्तुमा ७० वटा मोटरेवल पुरा निर्माणाधीन रहेको र ३५ वटा पुल यसै आर्थिक वर्षमा पुरा गर्नका लागि आयोजनाका प्रमुखहरूलाई निर्देशन दिएको बताए। 

Xtrem
Xtrem

त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर लुम्बिनी तथा आसपासका निर्माणाधीन सडकहरुमा यही डिसेम्बरभित्रै धुलो नउड्ने गरी व्यवस्थापन मिलाउन निर्देशन दिएको बताए। 

जंगलका रुख कटान तथा जग्गा प्राप्तमा समस्या भएका कारण नारायणगढ–बुटवल सडक निर्माणमा ढिलाइ भएको बताउँदै ती समस्या समाधान भईसकेकाले अब निर्माणको कामले गति लिने बताए। त्यस्तै उनले आगामी आर्थिक वर्षबाट पूर्वपश्चिम रेलमार्ग निर्माणको कामसमेत अंगाडि  बढ्ने उल्लेख गरे। 
 

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्