धनुषा- जनकपुर उपमहानगरपालिकामा राजपाले तेब्बर मतले लिड गर्दै अग्रता कायम गरेको छ। कांग्रेस दोस्रो स्थानमा छ भने एमालेले पछ्याइरहेको छ।
मेयर
राजपा १००६२
कांग्रेस ३२४१
एमाले ९५४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।