• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मानव बेचविखनमा म्यानपावर र परामर्शदाताको संलग्नता, बेचिनेमा तामाङ समुदाय बढी

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  १२:५९
1140x725

काठमाडाैं- मानव बेचविखनका घटनामा सबैभन्दा बढी म्यानपावर तथा परामर्शदाताको संलग्नता हुने गरेको एक अध्ययनले देखाएको छ। महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन)ले वर्ष २०७५ भित्र विभिन्न सञ्चार माध्यममा प्रकाशित बेचविखनसम्बन्धी समाचार सामग्रीको अध्ययनमा बेचविखनको घटनामा ३३ प्रतिशत म्यानपावर व्यवसायी र परामर्शदाताको संलग्नता रहेको पाइएको छ।

बेचविखनको घटनामा गैरनेपाली नागरिकको पनि बाक्लो संलग्नता रहेको प्रतिवेदनले औँल्याएको छ। २७ प्रतिशत बेचविखनको घटनामा भारतीय नागरिकको संलग्न रहेका थिए भने छिमेकीको संलग्नता १२ प्रतिशत घटनामा रहेको थियो। प्रेमी र श्रीमान, विश्वासिलो साथी तथा कुनै चिनजानमा नरहेको व्यक्ति पनि बेचविखनमा संलग्न भएको पनि प्रतिवेदनमा उल्लेख छ। ६ प्रतिशत घटनामा प्रेमी र श्रीमानको संलग्नता पाइएको थियो । २ प्रतिशतमा साथी तथा अन्य ३ प्रतिशत घटनामा दलाल संलग्न भएका थिए।

अध्ययन प्रतिवेदनले सीमापार मात्रै होइन आन्तरिक रुपमा पनि बेचविखनको अवस्था भयावह रहेको देखाएको छ। सीमापार लगेर बेचबिखन गरिएका घट्ना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग सम्बन्धित २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेचबिखनसँग सम्बन्धित ८ प्रतिशत थिए । यसैगरी मानव अङ्ग बेचविखनसँग सम्बन्धित घटना ९ प्रतिशत थिए तर ३ प्रतिशतमा कस्तो प्रकारको बेचबिखनको हो भन्ने उल्लेख थिएन।

बेचविखनमा परेकामध्ये ५१ प्रतिशत यौन शोषणमा प्रयोग गरिएको पाइएको थियो। यस्तै ३५ प्रतिशत श्रम शोषण, ९ प्रतिशत मानव अङ्ग बेचविखन र ५ प्रतिशतल बौद्ध धर्म दर्शन पढ्न वा लामा बनाउने आशय ओसारपसार गरिएकासँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ। 

प्रकाशित समाचारमा बेचविखनको मुख्य कारणका रुपमा गरिबी रहेको पाइएको छ। बेचविखनका कारणमा गरिबी र दयनीय आर्थिक अवस्था भन्नेमा ३७ प्रतिशत, रोजगारीको अभाव तथा राम्रो कामका लागि भन्नेमा ३७ प्रतिशत तथा विवाहका लागि भन्नेमा १६ प्रतिशत थियो। यसैगरी मानव अङ्ग बेचविखनका लागि र पढाइदिन्छु भनेर १६ प्रतिशत तथा २ प्रतिशत घट्नामा पारिवारिक बिग्रहलाई कारण मानिएको प्रतिवेदनमा जनाइएको छ। 

nimb
nimb

सोही अवधिमा मानव बेचविखनसँग सम्बन्धित समाचार प्रकाशनका क्रममा आचारसंहिताको पूर्णपालना नभएको प्रतिवेदनमा उल्लेख छ। आचारसंहिता पूर्णपालना गरेका समाचार १९ प्रतिशत थिए। २४ प्रतिशत समाचारमा प्रभावितको सक्कली नाम छापिएको थियो भने ४५ प्रतिशत समाचारमा सहायक परिचय (घर, ठेगाना वा आमाबाबुको नाम) प्रकाशित गरिएको थियो। ९ प्रतिशतमा भने नक्कली नाम थियो तर ३ प्रतिशतमा त प्रभावितको फोटो नै छापिएको पाइएको थियो। 

लैगङ्कि आधारमा बेचविखनमा परेका ४८६ प्रभावितमध्ये ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष रहेका थिए। १८१ समाचारमा प्रभावितको उमेर उल्लेख गरिएको थियो। जसमा ० देखि १७ वर्ष उमेर समूह अर्थात् बालबालिका देखि किशोरकिशोरीको समूहका नै ५० प्रतिशत थिए। यसैगरी १८ देखि २९ वर्ष उमेर समूहका ४१ प्रतिशत र ३० देखि ४९ वर्ष उमेर समुहका ९ प्रतिशत थिए। ५० वर्ष माथिको उमेर समूहका भने यो वर्ष एक जना पनि थिएनन्। प्रभावितमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ९, नुवाकोटका ७, तथा दैलेख र काभ्रेपलाञ्चोकका ५–५ जना थिए।

बेचविखनमा पर्नेमा सबैभन्दा बढी तामाङ समुदायबाट ३१ प्रतिशत तथा ब्राम्हण र क्षत्री समुदायबाट २० प्रतिशत र दलितबाट १७ प्रतिशत थिए। यसैगरी मधेशी समुदायबाट ८ प्रतिशत, राई समुदायबाट ९ प्रतिशत, मगर समुदायबाट ६ प्रतिशत तथा मुस्लिम, शेर्पा र चौधरी समुदायबाट ३–३ प्रतिशत प्रभावित भएका प्रतिवेदनमा समावेश गरिएको छ। 

वैदेशिक रोजगारीका आडमा हुने मानव बेचविखन रोक्न सुझाव

वैदेशिक रोजगारीका आडमा मानव बेचविखन हुने क्रम अत्यधिक रहेकाले तीनै तहका सरकारलाई गम्भीरताका साथ नीति निर्माण गर्न सुझाव दिएको छ। प्रतिवेदनले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी वैदेशिक रोजगारीको आडमा हुने मानव बेचविखनमा संलग्नलाई कारबाही गर्ने प्रावधान राख्न सुझाव दिएको छ। 

मानव बेचविखनमा संलग्नलाई कडा कारबाहीको व्यवस्था नभए यौनशोषण वा श्रमशोषणका लागि दलालले वैदेशिक रोजगारीको आवरण लगाएर मानव बेचविखन तथा ओसारपसार जारी राख्ने प्रतिवेदनमा औँल्याइएको छ। प्रतिवेदनमा महिलालाई घरेलु कामदारका रुपमा खाडी मुलुकमा जान रोक लगाइएपनि जानेक्रम नरोकिएको भन्दै तत्कालै ठोस निर्णय लिन सरकारलाई आग्रह गरिएको छ। प्रतिवेदनमा प्रदेश तथा स्थानीय सरकारले पनि मानव बेचविखन न्यूनीकरण गर्न सचेतना फैलाउनुपर्ने सुझाव दिइएको छ। रासस

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्