मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको स्याउ खेती। स्याउ खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन्।
तस्बिर : रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।