महोत्तरी- महोत्तरीको बलवा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विनोदकुमार यादवले जित हासिल गरेका छन्।
उनले ३६६१ मत ल्याए। उपप्रमुखमा भने राजपाकी रितादेवी झा ३८३६ मत ल्याउँदै विजयी भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।