बारा- बाराको निजगढ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेशकुमार खनाल विजयी भएका हुन्। उनी ७६४८ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यमबहादुर खड्काले ६८१८ मत ल्याए।
उपमेयरमा भने एमालेबाट लिलादेवी लामिछानेले ६७७३ मत ल्याउँदै विजयी भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।