महोत्तरी- सोनमा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार राजकुमार यादवले ४ हजार १३२ मत प्राप्त गरी विजयी भएका छन्। उपप्रमुखमा विमादेवी साह ३ हजार ४१९ मतका साथ विजयी भइन्।
यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवलकिशोर यादवले २ हजार ४०१ र साहकी प्रतिस्पर्धी पुष्पाकुमारी यादवले २ हजार ८०१ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।