राजविराज- सप्तरीको रुपनी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीको जित भएको छ।
अध्यक्ष हरेराम यादव ४ हजार ६८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारायण इसर (राजधोव) ले २ हजार ९७१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।
उपप्रमुखमा पनि राजपाकै बेचनीदेवी सरदारले ३ हजार ९३६ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी कांग्रेसकी भोलेश्वरीदेवी चौधरीले २ हजार ६९७ मत प्राप्त ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।