सप्तरी- डाक्नेश्वरी नगरपालिकामा राजपाले बाजी मारेको छ। मेयर र उपमेयर दुवै पदमा राजपाका उम्मेदवार विजयी भए।
मेयर शिवनारायण साहले ३८८० मत ल्याए भने उपमेयर इन्दुकुमारी यादवले ३८५६ मत ल्याइन्।
कांग्रेसका प्रत्यासी मेयर नारायण यादवले ३५४९ र उप मेयरमा कांग्रेसकै रामकुमारी पण्डितले ३५६९ मत ल्याई हार बेहोरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।