सप्तरी- सप्तरीको १८ स्थानीय तहमध्ये एक स्थानमा नयाँ शक्ति पार्टीले अग्रता कायम राखेको छ।
जारी मतगणनाको पछिल्लो नतिजाअनुसार छिन्नमस्ता गाउँपालिकाकामा नयाँ शक्तिले लिड गरिरहेको हो।
सप्तरीमा एक विजयीसहित ५ स्थानमा कांग्रेस अगाडि छ भने एमालेले एक स्थानमा जित हात पारी ४ स्थानमा अग्रता लिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।