बारा- बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। पछिल्लो मतगणना नतिजा यस्तो छ-
एमाले ५०६१/४५५६
माओवादी केन्द्र ४१७७/३८२५
कांग्रेस ३४३४/४३४८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।