रौतहट- गौर नगरपालिकामा राजपाका उम्मेदवार अजयकुमार गुप्ता २४८८ मतका साथ अगाडि छन्।
राजपालाई पछ्याउँदै नेकपा एमालेका शम्भू साहले १९९८ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।