रौतहट- इशनाथ नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका सन्तोषकुमार मेहताले ५७८५ मत ल्याई विजय हासिल गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कौश्ल्या देवीले ५२३७ मत ल्याइन्।
उपमेयरमा लोकतान्त्रिक फोरमकै हुसैन हारा ५२३६ मत ल्याउदै विजयी भइन्। कांग्रेसका शेख कलाम हुसैनले ४४३२ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।