सप्तरी- सप्तकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उत्तम गौतम वियजी भएका छन्।
अध्यक्ष गौतमले ३०३९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ध्रुव कार्कीले १८८३ मत ल्याए।
उपाध्यक्षकी उम्मेदवार एमालेकै आशा चौधरी ३३२७ मत ल्याई विजयी भइन्। प्रतिस्पर्धी माओवादीकी राजकुमारी चौधरीले २१९९ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।