वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
ताजा अपडेटअनुसार कांग्रेस २३१२ मत ल्याई अगाडि छ। दोस्रोमा रहेको रापजाले २२८६ मत ल्याएको छ भने संघीय समाजवादी फोरमले १५२९ मत ल्याएर पछ्याइरहेको छ।
माओवादी केन्द्रको १३१४ र एमालेको १२१५ मत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।