सर्लाही- विष्णु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ।
फोरमका जवाहरलाल यादवले १९४६ मत ल्याइ विजय हासिल गरे। उपाध्यक्षमा सोही पार्टीकी उषा देवी १९३२ मत ल्याउँदै विजयी भइन्।
प्रमुखका उम्मेदवार संघीय समाजवादी फोरमका अरविदन्द कुमार सिंहले १५४९ मत ल्याउँदा माओवादी केन्द्रका अर्का प्रत्यासी अन्जुकुमारी बैठाले १७२१ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।