रौतहट– परोहा नगरपालिकामा नेपाल लोकतान्त्रीका फोरमका सन्तोष महतो ५७८५ मेयरमा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कौशल्यादेवले प्राप्त गरिन् ।
उपमेयरमा इस्मेयारा खातुले ५२३६ मत ल्याएर विजयी भएकी छिन् । भने प्रतिद्वन्द्व शेख कलाम हुसेनले ४४३१ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।