पर्सा- पटेर्बा सुगौली गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका हरिनारायण चौधरी २९५७ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश चौधरीले २८६७ मत ल्याए। उपाध्यक्षमा पनि एमालेकै ममता चौधरीले जित हासिल गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।