काठमाडौं- सर्लाहीका २० स्थानमध्ये प्रारम्भिक मत गणनामा माओवादी अग्रस्थानमा देखिएको छ। २० मध्ये ६ स्थानमा माओवादी रहँदा ५ स्थानमा कांग्रेसको अग्रता छ।
हेर्नोस् कुन तहमा कुन पार्टीको अग्रता
माओवादीले अग्रता लिएका स्थानीय तह
- हरिपुर नगरपालिका
- बरहथवा नगरपालिका
- हरिऔन नगरपालिका
- वागमती नगरपालिका
- बसबरिया गाउँपालिका
- चक्रघट्टा गाउँपालिका
कांग्रेसले अग्रता लिएका स्थानीय तह
- मलंगवा नगरपालिका
- हरिपूर्वा नगरपालिका
- गोडैटा नगरपालिका
- रामनगर गाउँपालिका
- धनकौल गाउँपालिका
राजपाले अग्रता लिएका स्थानीय तह
- बलरा नगरपालिका
- कौडेना गाउँपालिका
- चन्द्रनगर गाउँपालिका
- बर्मपुरी गाउँपालिका
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तह
- कविलासी नगरपालिका
- विष्णु गाउँपालिका
- पर्सा गाउँपालिका
नेकपा एमालेले अग्रता लिएका स्थानीय तह
- ईश्वरपुर नगरपालिका
- लालबन्दी नगरपालिका
सदरमुकाम मलंगवाको पछिल्लो मत परिणाम (मेयर)
कांग्रेस- ६८८
स्वतन्त्र- ४३७
राजपा- ३१४
एमाले- १३७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।